सुदूरपश्चिम सरकारको वार्षिक नीति तथा कार्यक्रम स्वीकृत
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको आव २०८०/०८१ को वार्षिक नीति कार्यक्रम स्वीकृत भएको छ । प्रमुख प्रमुख नजिर मियाँले जेठ २० गते प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम स्वीकृत भएको हो ।
बिहीबार बसेको प्रदेशसभाको बैठकमा बहुमतले नीति तथा कार्यक्रम स्वीकृत भएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरेका हुन् ।
प्रकाशित मितिः २०८१ जेठ २४ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
