मुख्यमन्त्री यादवले जेठ २८ गते मात्रै विश्वासको मत लिने
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आउँदो जेठ २८ गते मात्रै विश्वासको मत लिने भएको छ । आज विश्वासको मत लिने तयारी रहेकोमा मुख्यमन्त्री यादवले स्वास्थ्य अवस्था ठीक नभएको भन्दै जेठ २८ गते विश्वासको मत लिने जानकारी प्रदेश सभामा गराएको हो ।
वैशाख ३० गते एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएका कारण उहाँले जेठ ३० गतेसम्म विश्वासको मत लिनुपर्नेछ । मुख्यमन्त्री यादवले १८ महिनामा पाँचौँ पटक विश्वासको मत लिन लागेको हो । उहाँ २०७९ साल पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएको थियो ।
प्रकाशित मितिः २०८१ जेठ २३ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३