ओलीलाई बालेनको चेतावनी : गिरीबन्धुकाे काण्ड लुकाउन अर्काे काण्ड गरेर जनता नझुक्काउनूस्
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अब अर्को कान्ड गरेर जनतालाई नझुक्याउन चेतावनी दिएका छन् ।उनले सामाजिक सामाजिक सञ्जालमार्फत् एउटा काण्ड लुकाउन अर्काे काण्ड गरेर जनता नझुक्याउन आग्रह गरे।
‘ १० हजार करोड को कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू,’ प्रमुख बालेनले लेखेका छन्।उनले गिरीबन्धुकाे काण्ड लुकाउन र जनतालाई भुलाउन ओलीले राज्यकाे सम्पूर्ण शक्ति लगाएर न्युराेडमा बनाउन लागेकाे फुटपाथ फेरि सडक बनाउन थालेकाे बताए ।
यस्तो छ बालेनको धारणा–
प्रकाशित मितिः २०८१ जेठ २१ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
