कैलाश सिरोहिया कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाटै पक्राउ
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले थापाथलीस्थित कार्यालयबाटै पक्राउ गरेको छ।
जिल्ला अदालत धनुषाले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालको टोलीले सिरोहियालाई नियन्त्रणमा लिएको हो।
सिरोहियालाई पक्राउ गर्न अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईको नेतृत्वमा टोली सादा पोशाकमा थापाथली पुगेको थियो।
प्रकाशित मितिः २०८१ जेठ ०८ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
