स्थगित भएको प्रतिनिधिसभा बैठक पुनः सुरु
काठमाडौं । पन्ध्र मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक पुनः सुरु भएको छ । बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकलाई सम्बोधन गर्दै सांसदसँग विश्वासको मत माग्नुभएको छ ।
संसद् बैठक सुचारु गर्न दलीय प्रयास तथा सभामुख देवराज घिमिरेको प्रयास भए पनि सहमति हुन नसक्दा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले विरोध जनाउनुभएको छ । कांग्रेस सांसदहरुको होहल्ला र नाराबाजीबिच बैठक जारी छ ।
प्रकाशित मितिः २०८१ जेठ ०७ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
