विपक्षी दलको नाराबाजीकैबीच प्रधानमन्त्रीले मागे विश्वासको मत
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलको नाराबाजीकैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेका छन्।
उनले सोमबार चौथोपटक विश्वासको मत मागेका हुन्। अहिले उनको प्रस्तावमा छलफल चलिरहेको छ। विश्वासको मत लिने कार्यसूची चलिरहँदा प्रतिपक्षी दलहरू नाराबाजी गरिरहेका छन्।
प्रकाशित मितिः २०८१ जेठ ०७ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
