कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको चर्काे नाराबाजीपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक भोलि शुक्रबार बिहानसम्म स्थगित गरिएको जानकारी दिए ।
नाराबाजीबीच सभामुख घिमिरेले बैठक सञ्चालन गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि बैठकमा धकेलाधकेल भएको थियो ।
त्यसअघि सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको खाद्य स्वच्छता तथा गुणस्तर कायम सम्बन्धी विधेयक प्रमाणीकरण सम्बन्धी पत्र र मन्त्रिपरिषद् पुनगर्ठन सम्बन्धी पत्र पढेर सुनाएका थिए ।
प्रकाशित मितिः २०८१ जेठ ०३ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५