मधेशका सभामुखद्धारा लोसपाका सांसद अभिराम शर्मा निलम्बित

भक्तपुर न्यूज

२१ वैशाख २०८१ १०:४९

मधेशका सभामुखद्धारा लोसपाका सांसद अभिराम शर्मा निलम्बित

काठमाडौं । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले लोसपाका सांसद अभिराम शर्मालाई निलम्बन गरेका छन् ।

सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका मधेश प्रदेश सभा सदस्य तथा संसदीय दलका नेता अभिराम शर्मालाई निलम्बन गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रकाशित मितिः २०८१ बैशाख २१ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय