प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर थानीबिच ‘वान टु वान’ भेटवार्ता

भक्तपुर न्यूज

१२ वैशाख २०८१ ६:४६

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर थानीबिच ‘वान टु वान’ भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारी अमिर शेख तमिम बिन हमाद अल थानीबिच वान टु वान भेटवार्ता भएको छ ।

बुधबार बिहान काठमाडौँको होटल सोल्टीमा प्रधानमन्त्री प्रचण्ड र थानीबिच वान टु वान भेटवार्ता भएको हो । प्रधानमन्त्री र थानीको वान टु वान भेटवार्तापछि दुईपक्षीय वार्ता हुने र त्यसपछि विभिन्न सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मितिः २०८१ बैशाख १२ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय