एमालेलाई देउवाको प्रश्न : मदन भण्डारीको हत्यारा किन पत्ता नलगाएको ?

भक्तपुर न्यूज

१० वैशाख २०८१ १०:२४

एमालेलाई देउवाको प्रश्न : मदन भण्डारीको हत्यारा किन पत्ता नलगाएको ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता किन नलगाएको भन्दै एमालेसँग प्रश्न गरेका छन् ।

एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसलाई गाली गरिएको भन्दै आक्रोशित हुँदै विद्यादेवी भण्डारी दुई पटक राष्ट्रपति भएको र एमालेका नेताहरू पटक पटक प्रधानमन्त्री भए पनि मदन भण्डारीको मृत्यु किन भयो भन्ने किन छानबिन नगरेको भन्दै प्रश्न गरेका हुन् ।

उनले कांग्रेसलाई गाली गरे पनि यो प्रश्न एमाले तिर नै तेर्सिएको बताएका थिए ।

प्रकाशित मितिः २०८१ बैशाख १० सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय