मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक

भक्तपुर न्यूज

२ वैशाख २०८१ ११:२७

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक

काठमाडौं । सरकारको मन्त्रिपरिषद बैठकले १४ वटा निर्णय गरेको छ। चैत ३० गते बसेको बैठकले १४ वटा निर्णय गरेको हो। उक्त निर्णयहरू आइतबार सार्वजनिक भएका हुन्। सरकारले आइतबार राति १२ बजेदेखि संघीय संसदको दुबै सदनको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। त्यसअनुसार अधिवेशन अन्त्य हुँदैछ।

प्रकाशित मितिः २०८१ बैशाख २ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय