भक्तपुरका ५ स्थानमा आज विजुली नआउने
भक्तपुर, १९ साउन । भक्तपुरका विभिन्न १० ठाउँमा बिहीबार पाँच घन्टा बिजुली काटिने भएको छ। नेपाल विद्युत प्राधिकरणको भार प्रेषण केन्द्रका अनुसार नियमित मर्मतसम्भारको काम गर्नुपर्ने भएकाले बिहीबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म ती क्षेत्रमा विद्युत कटौती गरिनेछ।
केन्द्रका अनुसार ठिमी सब(स्टेसनबाट बिजुली वितरण हुने निकोसेरा, राधेराधे, नयाँ ठिमी, गठ्ठाघर, कौशलटार, बालकोट, लोकन्थली, दधिकोट, गुन्डु र सानोठिमी बिजुली कटौती हुनेछ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
१५ असार २०८२ १२:१४