सुनचाँदीको मूल्य बढ्यो
भक्तपुर, १२ साउन । सुनको मूल्य आज ४ सयले बढेको छ । हिजो प्रतितोला ५४ हजार १ सय रुपैयाँ रहेको सुन आज ४ सय रुपैयाँले बढेर ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्यमा पनि १० रुपैयाँ बढेको छ । हिजो ७ सय ३५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज १० रुपैयाँ बढेर ७ सय ४५ मा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२३ वैशाख २०८२ १४:१३