सन्दीपविरुद्धको मुद्दामा प्रतिवादीको बहस सकियो, फैसला आजै आउने

भक्तपुर न्यूज

१३ पुष २०८० ११:२७

सन्दीपविरुद्धको मुद्दामा प्रतिवादीको बहस सकियो, फैसला आजै आउने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्ध परेको बलात्कारको मुद्दाको बहस सकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा दुबै पक्षका वकिल तथा पीडित गौशला २६ आफैं उपस्थित भएर आफ्ना धारणा राखेकी थिइन् ।

यो मुद्दामा आजै आदेश आउने जनाइएको छ । क्रिकेटर सन्दीप लामिछानेमाथि नाबालिकामाथि बलात्कार गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा चलेको छ ।

प्रकाशित मितिः २०८० पौष १३ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय