७० प्रतिशत विशेषज्ञ चिकित्सक फेल
काठमाडौं, २६ असार । नेपाल मेडिकल काउन्सिलको विशेषज्ञ चिकित्सक दर्ता परीक्षामा करिब ७० प्रतिशत डाक्टर फेल भएका छन् ।
चिकित्सक शिक्षामा आधारभुत शैक्षिक कार्यक्रम पुरा गरी एमडी एमएस एमडीएसको विषयमा तीनबर्षे विशेषज्ञ हासिल गरेका २ सय ३७ मधये करिव ७० प्रतिशतले आफु नो क्षमता सिद्ध गर्न सकेनन् । अघिल्लो पटक काउन्सिलले लिएको विशेषज्ञ तिकित्सक दर्ता परीक्षामा करिव ३० प्रतिशत फेल भएका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८