बेल्जियम युरोकप २०२४ का लागि छनोट
काठमाडौं । बेल्जियम युरोकप २०२४ का लागि छनोट भएको छ । गएराति भएको समूह एफको खेलमा अजरबैजानलाई ५–० गोलले हराउँदै बेल्जियम युरोकपमा छनोट भएको हो । बेल्जियमको जितमा रोमेलु लुकाकुले चार गोल गरेका थिए भने लियान्द्रो ट्रोसार्डले एक गोल थपेका थिए ।
समूहको ८ खेलमध्ये ६ मा जित र २ मा बराबरी गरेको बेल्जियमको २० अंकका साथ शीर्षस्थानमा छ । पराजित भएको अजरबैजानको ७ अङ्क छ । दोस्रो स्थानमा रहेको अष्ट्रेलियाको १९ अङ्क छ ।
प्रकाशित मितिः २०८० मंसिर ०४ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३३
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२३ वैशाख २०८२ ११:४२