सुरक्षा जोखिमलाई लिएर पाकिस्तान सुपर लिग पनि स्थगित
काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पाकिस्तान सुपर लिग पीएसएलका बाँकी आठ खेलहरू स्थगित गरेको छ ।
पछिल्लो २४ घण्टामा एलओसीमा स्थिति बिग्रँदै गएको, ७८ वटा ड्रोनको बढ्दो आक्रमण र भारतबाट सतहबाट सतहमा क्षेप्यास्त्र प्रहार भएको भन्दै अनिश्चितकालका लागि स्थगित गरेको हो ।
पिएसएलका लिग चरणका ३४ खेलमा २६ खेल सकिएका छन् । पाकिस्तानले यसअघि बाकी खेल युएईमा गर्ने तयारी गरेको थियो । भारत पाकिस्तान सीमामा सुरक्षा चिन्ताका कारण भारतले पनि एक हप्ताका लागि इन्डियन प्रिमियर लिग (आइपिएल) स्थगित गरिसकेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ असार २०८२ ७:३९
अमेरिकामा सांसदको गोली हानेर हत्या
१ असार २०८२ ७:३५
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१ असार २०८२ ७:४४
मनसुन सक्रिय भएकाले सावधान रहन आग्रह
१ असार २०८२ ७:४२