बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा
काठमाडौं । बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार रियल बेटिसलाई सजिलै ५–० ले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । बार्सिलोना नयाँ सिजनको पाँच लिग खेलमा अपराजित छ । उसका लागि जाओ फेलिक्ससँगै रोबर्ट लेवनडोस्की, फेरान टोरेस, राफिन्हा र जाओ क्यान्सेलोले गोल गरे । यो जितपछि बार्सिलोनालाई रियल म्याड्रिडमाथि एक अंकको अग्रता प्राप्त भएको छ । रियलले आइतबार रियल सोसिडाडको सामना गर्दैछ ।
शनिबारका अन्य खेलमा एथलेटिको बिलबाओले काडिजलाई ३–०, एटलेटिको म्याड्रिडले भ्यालेन्सियालाई ३–० र मार्लोकाले सेल्टा भिगोलाई १–० ले पराजित गर्यो ।
प्रकाशित मितिः २०८० भदौ ३१ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३३
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२२ वैशाख २०८२ ११:५५