अबैध सुन तस्करी प्रकरणमा मुछिएका तीन कर्मचारीलाई कारबाही गर्न सिफारिस
काठमाडौं । अबैध सुन तस्करी प्रकरणमा मुछिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयका तीन जना कर्मचारीलाई कारबाही गर्न भन्सार विभागले सिफारिस गरेको छ ।
विभागले भन्सार अधिकृत सन्तोष चन्दसहित तीन जना कर्मचारीलाई निलम्बन गर्न अर्थ मन्त्रालयलाई सिफारिस गरेको हो ।
सुनको भन्सार पासमा उनीहरूको संलग्नता रहेको देखिएकाले निलम्बन गर्न प्रस्ताव गरिएको हो । बुधबार राजस्व अनुसन्धान विभागले हङकङ हुँदै आएको सुन जडित ब्रेक सु विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लाँदै गरेको अवस्थामा बरामद गरेको थियो।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२५ वैशाख २०८२ १०:५४
पिएसजी च्याम्पियन्स लिगको फाइनलमा
२५ वैशाख २०८२ १४:४८
“अपरेशन सिन्दूर” जारी : भारतीय विमान अपहरणकारी अजहर २६ वर्षपछि मारिए
२५ वैशाख २०८२ १०:५३
चेन्नई सुपर किंग्सको तेस्रो जित
२५ वैशाख २०८२ १०:५८