प्रतिनिधि सभाको बैठक जारी, यस्तो छ कार्यसूची
काठमाडौं । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठकको सुरुमै सांसद भानुभक्त जोशीले बैतडीमा भएको सवारी दुर्घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।
प्रकाशित मितिः २०७९ चैत्र २९ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
