व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा आधारित बहस गर्न ओलीको आग्रह

भक्तपुर न्यूज

२३ चैत २०७९ ७:४२

व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा आधारित बहस गर्न ओलीको आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा आधारित बहस गर्न आग्रह गरेका छन्।

फेसबुकमा बिहीबार एक सन्देश पोस्ट गर्दै वैशाख १० गते उपनिर्वाचमा भाग लिने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुन गइरहेको र धेरैजसो उम्मेदवारहरूमा नयाँ र युवा अनुहार देखिरहेकाले यो खुसीको कुरा भएको बताए।

प्रकाशित मितिः २०७९ चैत्र २३ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय