हृदयघात भएर मैदानमै ढलेका एरिक्सन प्रिमियर लिगमा फर्किए

0

काठमाडौं । गत वर्ष भएको युरोकप फुटबल अन्तर्गत हृदयघात भएर मैदानमै ढलेका डेनिस फुटबलर क्रिस्टिएन एरिक्सन प्रिमियर लिगमा फर्किएका छन् । प्रिमियर लिग क्लब ब्रेन्टफोर्डले मिडफिल्डर एरिक्सन यस सिजनको बाँकी अवधिका लागि अनुबन्ध गरेको छ ।

दुई वर्षपछि प्रिमियर लिगमा फर्केका २९ वर्षीय एरिक्सनलाई ब्रेन्टफोर्डले ६ महिनाका लागि अनुबन्ध गरेको हो । ‘हामीले विश्व स्तरीय खेलाडीलाई ब्रेन्टफोर्डमा ल्याउने अविश्वसनीय अवसर लिएका छौं,’ ब्रेन्टफोर्डका मुख्य प्रशिक्षक थोमस फ्रान्कले भने ।

यसअघि प्रिमियर लिग क्लब टोटनहमबाट खेलेका एरिक्सन २०२० मा इटालियन क्लब इन्टर मिलान गएका थिए । तर, युरोकप दौरान फिनल्याण्डविरुद्धको खेलमा हृदयघातपछि एरिक्सनले फुटबल खेलेका छैनन् ।

त्यसपछि इन्टरसँग पनि उनको सम्झौता रद्द गरेका थिए । हृदयघात भएपछि उनले मुटुमा इम्प्लान्टेड कार्डियोभेर्टर डेफिब्रिलेटर आइसिडी जडान गरिएको छ । जसका कारण इटालीमा उनले फुटबल खेल्न नपाउने भएका कारण इन्टर मिलानले एरिक्सनलाई रिलिज गरेको थियो ।

केही दिनअघि एरिक्सनले डच क्लब आयाक्सको रिजर्भ टिमसँग प्रशिक्षण गरिरहेका थिए । एरिक्सनले इन्टरका लागि २६ खेल खेलेका थिए । इन्टरले ११ वर्षपछि सिरी ए को उपाधि जित्दा एरिक्सन पनि सदस्य थिए ।

प्रकाशित मिति: २०७८ माघ १७ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション