भीमफेदी गाइजको नृत्य रहेको ‘कचिला सुन’ सार्वजनिक ( भिडियो)
काठमाडौं । जीवन कुमार सुनुवारको शब्द, संगीत तथा सुनिल दोङ लामा र जितु लोप्चनको स्वर रहेको गीत ‘कचिला सुन’ सार्वजनिक भएको छ । गाउँघरमा बोलिने टिपिकल शब्द समेटिएको गीतको भिडियो पनि बनेको छ । जसमा भीमफेदी गाइजका कलाकारहरुको अलवा निरन्जली लामा, पूर्णिमा लामा थोकर, मन्जु तामाङ र सब्बु तामाङको अभिनय देख्न सकिन्छ ।
क्रियटिभ मोसन पिक्चर्सको पोष्ट प्रोडकशन रहेको म्युजिक भिडियो मकवानपुर विभिन्न स्थानमा छायाँकन भएको हो । पवन सुस्लिङ्गले छायाङ्कन तथा सम्पादन रहेको भिडियो निर्मलकुमार लामाले निर्देशन गरेका हुन् ।
प्रकाशित मितिः २०७८ असोज १० आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१० असार २०८२ १५:४४
ओली सरकार बिचौलियाका लागि बनेको रहेछ : अध्यक्ष यादव
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५