सुन तोलामा ६ सय रुपैयाँ घट्यो, चाँदीको भाउमा नयाँ रेकर्ड
काठमाडौं । आज मंगलबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ । हिजो सोमबार प्रति तोला १ लाख ९० हजार ६ सय रुपैयाँमा रहेको सुन आज १ लाख ९० हजार रुपैयाँ कायम भएको छ ।
चाँदीको भाउ भने हालसम्मकै उच्च भएको छ । हिजो सोमबारको तुलनामा आज १५ रुपैयाँ बढेको छ । हिजो सोमबार प्रति तोला २ हजार १५० रुपैयाँ रहेको चाँदी आज २ हजार १६५ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२३ जेठ २०८२ १२:१९
आज शुक्रबार सुनको मूल्य स्थिर, चाँदीमा ७५ रुपैयाँ वृद्धि
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२३ जेठ २०८२ ९:२२
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
२५ जेठ २०८२ १७:२७