आज आइतबार सुनमा ३ हजार र चाँदीमा २५ रुपैयाँ घट्यो
काठमाडौं । आज आइतबार नेपाली बजारमा गत शुक्रबारको तुलनामा सुनको मूल्य घटेको छ । नेपाल सुनचनन्दी व्यवसायी संघका अनुसार अीस्त शुक्रबार गत बिहीबारकै प्रति तोला १ लाख ९३ हजार ७ सय रुपैयाँ कायम भएकोमा शुक्रबार पनि सोही मूल्यमा कारोबार भएकोमा आज प्रति तोला तीन हजार रुपैयाँ घटेको छ । आज आइतबार सुन तोलाको १ लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तै, आज आइतबार अस्ति शुक्रबारको तुलनामा चाँदीको भाउमा २५ रुपैयाँ घटेको छ । आज आइतबार चाँदी एक तोको २१ सय ४५ रुपैयाँ कायम भएको छ । अस्ति शुक्रबार चाँदी एक तोलाको २१ सय ७५ रुपैयाँ थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ असार २०८२ ७:३९
अमेरिकामा सांसदको गोली हानेर हत्या
१ असार २०८२ ७:३५
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१ असार २०८२ ७:४४
मनसुन सक्रिय भएकाले सावधान रहन आग्रह
१ असार २०८२ ७:४२