सामान्य अंकले घट्यो सुन, कतिमा हुँदैछ कारोवार ?

भक्तपुर न्यूज

२६ जेठ २०८२ ११:४८

सामान्य अंकले घट्यो सुन, कतिमा हुँदैछ कारोवार ?

काठमाडाैं । सोमबार (आज) सुनको मूल्य सामान्य अंकले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार तोलामा १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार एक सयले घटेर तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छ ।

यसैगरी सोमबार चाँदीको मूल्य तोलामा २ हजार १५० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार चाँदीको मूल्य तोलामा २ हजार १४५ रुपैयाँ कायम भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *