आज आइतबार सुनमा ३ हजार र चाँदीमा २५ रुपैयाँ घट्यो

भक्तपुर न्यूज

२५ जेठ २०८२ १६:५१

आज आइतबार सुनमा ३ हजार र चाँदीमा २५ रुपैयाँ घट्यो

काठमाडौं । आज आइतबार नेपाली बजारमा गत शुक्रबारको तुलनामा सुनको मूल्य घटेको छ । नेपाल सुनचनन्दी व्यवसायी संघका अनुसार अीस्त शुक्रबार गत बिहीबारकै प्रति तोला १ लाख ९३ हजार ७ सय रुपैयाँ कायम भएकोमा शुक्रबार पनि सोही मूल्यमा कारोबार भएकोमा आज प्रति तोला तीन हजार रुपैयाँ घटेको छ । आज आइतबार सुन तोलाको १ लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै, आज आइतबार अस्ति शुक्रबारको तुलनामा चाँदीको भाउमा २५ रुपैयाँ घटेको छ । आज आइतबार चाँदी एक तोको २१ सय ४५ रुपैयाँ कायम भएको छ । अस्ति शुक्रबार चाँदी एक तोलाको २१ सय ७५ रुपैयाँ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *