आज सुनको मूल्य स्थिर, चाँदी ५ रुपैयाँ सस्तो
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ। जुन मूल्य हिजो सोमबारकै हो । त्यस्तै, चाँदीको मूल्य भने आज मंगलबार प्रति तोला ५ रुपैयाँ सस्तो भएको छ । हिजो सोमबार चाँदी प्रति तोला १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोला ५ रुपैयाँ सस्तो भएर १९ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
३ जेठ २०८२ १४:२१
पृथ्वी, हिमाल र महासागर जोगाउन सगरमाथा संवाद : प्रधानमन्त्री ओली
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
२ जेठ २०८२ १८:१५