आज सुन तोलामा ३५ सय र चाँदीमा पनि ३५ रुपैयाँ घट्यो
काठमाडौं । नेपाली बजारमा हिजो बुधबारको तुलनामा सुनको मूल्य घटेको छ । आज बिहीबार सुन प्रति तोला तीन हजार पाँच सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८१ हजार ८०० सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रति तोला एक लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज बिहीबार चाँदी एक हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन बुधबार चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
३ जेठ २०८२ १४:२१
पृथ्वी, हिमाल र महासागर जोगाउन सगरमाथा संवाद : प्रधानमन्त्री ओली
६ जेठ २०८२ १२:१९