आज बिहीबार सुन तोलामा ६ सय रुपैयाँ वृद्धि
काठमाडौं । स्थानीय बजारमा आज बिहीबार सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबारको तुलनामा आज तोलामा ६ सय रुपैयाँले बढेको हो।
आज सुन तोलाको १ लाख ९२ हजार २०० कायम भएको छ। बुधबार एक तोला सुनको मूल्य १ लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदी मूल्य भने घटेको छ। चाँदी एक तोलाको १ हजार ९ सय ५५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। हिजो बुधबार भने १ हजार ९६५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००