एमाले-कांग्रेस गठबन्धनमा कुनै विवाद छैन : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनबीच कुनै विवाद नरहेको बताएका छन् । थाइल्यान्डको भ्रमण सकेर शुक्रबार काठमाडौं आइपगेका सभापति देउवाले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीको प्रश्नमा सत्ता गठबन्धनबीच कुनै खटपट नरहेको बताएका हुन् ।
उनले भने, ‘एमाले कांग्रेस गठबन्धनमा कुनै विवाद छैन । सत्ता समीकरण फेरबदल हुने भन्ने सबै हल्ला मात्रै हुन्, त्यस्तो केही छैन ।’ सत्ता समिकरण परिवर्तन हुने कुरामा समेत सत्यता नरहेको देउवाको भनाइ छ । सभापति देउवा सपरिवार थाइल्यान्ड भ्रमणमा गएका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००