आज बिहीबार सुनको मूल्य स्थिर, चाँदी १५ रुपैयाँ सस्तो
काठमाडौं । आज बिहीबार सुनको मूल्य हिजो बुधबारकै कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि पनि सुन प्रति तोला १ लाख ७६ हजार रुपैयाँ तोकेको छ । यस्तै, चाँदी प्रति तोला दुई हजार ३० रुपैयाँ तोकिएको छ । हिजो बुधबारको तुलनामा चाँदी प्रति तोला १५ रुपैयाँ घटेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१६
मोटरसाइकल दुर्घटना हुँदा बाबुछोरासहित तीन जनाको मृत्यु
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२५