आज सोमबार पनि सुनचाँदीको भाउ स्थिर
काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि आइतबारको तुलनामा सुनचाँदीको भाउ स्थिर छ। नेपाली सुनचाँदी व्यवसायीका अुनसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेकोमा आज सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
त्यस्तै, आज सोमबार चाँदीको मूल्य पनि स्थिर छ। आइतबार प्रतितोला एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२८ जेठ २०८२ १३:०८
ब्राजिल फिफा विश्वकप फुटबल २०२६ का लागि छनोट
२८ जेठ २०८२ ७:२०
देशभर आंशिकदेखि साधारणतया बदली रहने
२८ जेठ २०८२ १३:०५
काठमाडौं महानगरले उपभोग गर्ने पानीमै कोलिफर्म !!
२८ जेठ २०८२ ७:२३
नेपालले नेदरल्याण्ड्सलाई १६ रनले सहजै पराजित
२८ जेठ २०८२ ७:१९