आज सोमबार पनि सुनचाँदीको भाउ स्थिर
काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि आइतबारको तुलनामा सुनचाँदीको भाउ स्थिर छ। नेपाली सुनचाँदी व्यवसायीका अुनसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेकोमा आज सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
त्यस्तै, आज सोमबार चाँदीको मूल्य पनि स्थिर छ। आइतबार प्रतितोला एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
