मेरिनोको दुई गोलसँगै लेस्टर सिटी पराजित
काठमाडौं। मिकेल मेरिनोको दुई गोलसँगै आर्सनलले इङ्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई पराजित गरेको छ।
किङ्स पावर रंगशलामा सम्पन्न खेलमा आर्सनल २-० ले विजयी भएको हो। योसँगै दोस्रो स्थानमा रहेको आर्सनलले २५ खेलबाट ५३ अंक पुर्याएको छ। पराजित लेस्टर समान खेलबाट १७ अंकका साथ १९औं स्थानमा छ ।
विंगर मेरिनोले खेलको ८१ र ८७औं मिनेटमा गोल गरेका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२४ वैशाख २०८२ १४:४५
भारतको दाबी : “अपरेशन सिन्दूर” नापतौलपूर्ण आक्रमण
२४ वैशाख २०८२ ११:३९
वर्षाले प्रभावित खेल जित्दै गुजरात आइपीएलको शीर्ष स्थानमा
२४ वैशाख २०८२ ११:३७
इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको फाइनलमा
२५ वैशाख २०८२ १०:५३