पूजा महतो यू–१९ विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ मा
काठमाडौं । यु–१९ विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ मा नेपाली महिला टोलीकी कप्तान पूजा महतो परेकी छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आज घोषणा गरेको १२ खेलाडीमा पूजा पनि समावेश भएकी हुन् । उनी टोलीमा पर्ने एसोसिएट राष्ट्रकी एक मात्रै खेलाडी हुन् ।
उनले विश्वकप ५ खेलमा २३.३३ को औसतमा ७० रन बनाएकी थिइन् । यस्तै, पूजाको नाममा ९ विकेट समेत रहेको छ ।
टिम अफ द टुर्नामेन्टमा भारतका ४, दक्षिण अफ्रिकाका ३, इङ्ग्ल्याण्डका २ तथा नेपाल, श्रीलंका र अस्ट्रेलियाका समान १ खेलाडी रहेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२३ वैशाख २०८२ १४:१३
श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या
२३ वैशाख २०८२ ११:४८