मोरङमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु
काठमाडौं । घाँस दाउराका लागि जंगलमा गएकी सुन्दरहरैँचाकी एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–५ डिपुकी ६० वर्षीया चन्द्रकला लिम्बू रहेकी छन् ।
चन्द्रकला सोमबार घाँस दाउराका लागि जंगलमा गएकी थिइन् । साँझसम्म घर नआएकी चन्द्रकलालाई आज बिहान ६ बजेतिर स्थानीयले खोल्सीको किनारमा मृत अवस्थामा भेटेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२१ जेठ २०८२ ९:०४
आईपीएलको उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलो पटक जित्यो
२३ जेठ २०८२ १२:१९
आज शुक्रबार सुनको मूल्य स्थिर, चाँदीमा ७५ रुपैयाँ वृद्धि
२१ जेठ २०८२ ८:५५
आंशिक बदली रही देशभर हल्का वर्षाको सम्भावना
२१ जेठ २०८२ ८:५६
गण्डकीमा राइड शेयरिङ नियमावली एक महिनाका लागि स्थगन
२५ जेठ २०८२ १६:५४