एनपीएल : शिखर धवन १४ रन बनाएर आउट

भक्तपुर न्यूज

१७ मंसिर २०८१ १३:४६

एनपीएल : शिखर धवन १४ रन बनाएर आउट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को खेलमा कर्णाली याक्सका शिखर धवन आउट भएका छन् । उनले १४ बलमा १४ रन बनाए ।

उनी पाँचौँ ओभरको दोस्रो बलमा हर्ष थाकरको बलिङमा बोल्ड आउट भएका हुन् । कर्णालीले पहिलो विकेटमा ओपनर देव खनाललाई गुमाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *