एनपीएल : शिखर धवन १४ रन बनाएर आउट
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को खेलमा कर्णाली याक्सका शिखर धवन आउट भएका छन् । उनले १४ बलमा १४ रन बनाए ।
उनी पाँचौँ ओभरको दोस्रो बलमा हर्ष थाकरको बलिङमा बोल्ड आउट भएका हुन् । कर्णालीले पहिलो विकेटमा ओपनर देव खनाललाई गुमाएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
