इन्डोनेसियामा बाढी र पहिरोमा परेर मर्नेको संख्या २७ पुग्यो
काठमाडौं । इन्डोनेसियामा मुसलधारे वर्षाका कारण गएको बाढी र पहिरोमा परेर मर्नेको संख्या २७ जना पुगेको छ । उत्तरी सुमात्रा प्रान्तका विभिन्न ठाउँमा मुसलधारे वर्षाका कारण बाढी र पहिरो गएको छ ।
सप्ताहन्तमा यी बाढी र पहिरोमा परेर कम्तीमा २० जनाको मृत्यु भएको त्यहाँको राष्ट्रिय प्रकोप एजेन्सीको तथ्याङ्कले देखाएको थियो । यसैबिच पर्यटकहरू सबार एउटा मिनिबस पहिरोमा पुरिँदा अरू ७ जनाको मृत्यु भएको बताइएको छ । योसँगै मर्नेको संख्या २७ पुगेको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००