तोलामा १ सय रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ ।
महासंघका अनुसार बिहीबार छापावाला सुन तोलाको मूल्य एक लाख ५३ हजार ३ सय रुपैयाँ तोकिएको छ । सोमबार छापावाल सुन तोलामा एक लाख ५३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी बिहीबार चाँदीको मूल्य भने बढेको छ । बिहीबार चाँदी तोलामा १५ रुपैयाँले बढेर एक हजार ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५