स्कुल पढाउन जाँदै गर्दा पहिरोले पुरिएर शिक्षकको मृत्यु
काठमाडौं । खोटाङमा स्कुल पढाउन जाँदै गर्दा बाटोमा पहिरोले पुरिएर शिक्षकको मृत्यु भएको छ। रावा बेसी गाउँपालिका-३ नम्बरको वडा कार्यालय छेउमा पहिरो जाँदा सोही वडाकी ६० वर्षीया सावित्रादेवी नेवारको मृत्यु भएको हो।
उनी बिहीबार बिहान ९ बजेर ४५ मिनेट जाँदा पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३