रोहित आबद्ध टोरन्टो नेसनल ग्लोबल टी–२० क्यानाडाको फाइनलमा
काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल आबद्ध टोरन्टो नेसनलले ग्लोबल टी–२० क्यानाडाको फाइनलमा स्थान पक्का गरेको छ। टोरन्टोले ब्राम्पटन उल्भ्सलाई ५ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो। यद्यपि, यो खेलमा रोहित भने प्लेइङ-११ मा पर्न सकेनन्।
ब्राम्पटनले दिएको १४१ रनको लक्ष्य पछ्याएको टोरन्टोले १० बल बाँकी रहँदै ५ विकेटको क्षतिमा पुरा गरेको थियो। आज आइतबार हुने फाइनलमा टोरन्टो र मन्ट्रियल टाइगर्सबीच भिडन्त हुनेछ। टोरन्टो र टाइगर्स नेपाली समयअनुसार राति पौने १० बजे आमने सामने हुनेछन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१० असार २०८२ १५:४४
ओली सरकार बिचौलियाका लागि बनेको रहेछ : अध्यक्ष यादव
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३३