संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक बस्दै
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा चारवटा मन्त्रालयका लागि छुट्याइएको विनियोजन बजेटमाथि छलफल हुनेछ।
सहरी विकास,रक्षा,महिला,बालबालिका तथा ज्येष्ठ नागरिक र कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन बजेटमाथि छलफल हुनेछ।योसँगै सांसदहरूले दर्ता गरेको खर्च कटौतिको प्रस्ताव पनि पेश हुने कार्यसूची छ।
मंगलबारदेखि विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथि छलफल सुरू भएको हो। मंगलबार शिक्षा तथा विज्ञान प्रविधि,कृषि तथा पशुपन्छी विकास र श्रम तथा रोजगार मन्त्रालयको बजेटमाथि छलफल भएको थियो।
प्रकाशित मितिः २०८१ जेठ ३० बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००
आजदेखि पेट्रोलमा ५, डिजेल र मट्टितेलमा ४ रुपैयाँ वृद्धि
२० असार २०८२ ६:००