सुरक्षित कारोबार विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

भक्तपुर न्यूज

२९ जेठ २०८१ १२:३९

सुरक्षित कारोबार विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

काठमाडौं । सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक राष्ट्रिय सभा बैठकबाट सर्वसम्मत रूपमा पारित भएको छ । मंगलबार बसेको सभाले विधेयक पारित गरेको हो । यो विधेयक ४ फागुन २०८० मा राष्ट्रिय सभामा दर्ता भएको थियो ।

विश्वव्यापीकरण, आर्थिक उदयरीकरण र सूचना प्रविधिमा आएको परिवर्तनलाई सम्बोधन गर्ने गरी विधेयक ल्याएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः २०८१ जेठ २९ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *