तारकेश्वरमा पहिरोले घर पुरिँदा बाबु-छोरीको मृत्यु
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–३ चो–गाउँमा पहिरोमा परेर दुई जनाको ज्यान गएको छ । शनिबार राति पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरीको ज्यान गएको वडाध्यक्ष परशुराम अर्यालले जानकारी दिए । उनका अनुसार गणेश तामाङकी श्रीमती र छोरा घाइते भएका छन् ।
घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । पहिरोले तामाङको परिवार बस्दै आएको घर पुरिएको छ । स्थानीयस्तर राहत र वचाउ कार्य भइरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२२ वैशाख २०८२ १५:३३
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
२१ वैशाख २०८२ ९:५२