अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नन्दा बस्यालले जितिन् स्वर्ण
काठमाडौं । नेपालकी खेलाडी नन्दा बस्यालले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी छन् । उनले विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी हुन् ।
फाइनल खेलमा उनले इरानी खेलाडीलाई हराएर स्वर्ण पदक जितेकी हुन् । प्रतियोगितमा विभिन्न ५७ वटा राष्ट्रका खेलाडीको सहभागिता रहेको थियो ।
प्रकाशित मितिः २०८० साउन ०८ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३३
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२३ वैशाख २०८२ ११:४२