कक्षा १२ को वार्षकि परीक्षा आजदेखी सुरु
भक्तपुर । कक्षा १२ को वार्षकि परीक्षा आजदेखी सुरु हुँदैछ । बहिान ८ बजेदेख मध्याह्न १२ बजेसम्म परीक्षा हुने भएको छ ।
एक हजार ४५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने परीक्षा नयिन्त्रक कृष्ण शर्माले जानकारी दएिका छन् । जेठ ५ गतेसम्म हुने परीक्षाका लाग िचार लाख ६७ हजार वद्यिार्थीहरूले फारम भरेका छन् ।
यस वर्ष ५६ हजारभन्दा बढी वद्यिार्थी ग्रेड वृद्धी परीक्षामा सहभागी हुने छन् । कोभडिको कारण शैक्षकि सत्र २०७७ देख िप्रश्नपत्र प्रकाशन गर्न छाडेको बोर्डले अनलाइन माध्यमबाट प्रश्नपत्र पठाउने र परीक्षा केन्द्रले आफैं प्रन्टि गरेर वतिरण गर्दै आएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८