तितेपातीको औषधीय महत्व

भक्तपुर न्यूज

२४ फागुन २०७७ ८:४२

तितेपातीको औषधीय महत्व

काठमाडौं । यसको पूरै भाग वा पातहरुलाई कुटेर निस्किएको धुलोलाई बिहान-बेलुका खानाले ज्वरो ठीक हुन्छ ।

– यसको नियमित सेवन गर्नाले पेटको जुका मर्छ ।

– यसले दम खोकीलाई पनि नियन्त्रण गर्छ ।

– लुतो आएको ठाउँमा लगाउनाले लुतो सन्चो हुन्छ ।

– यसले छालाका सम्पूर्ण रोगहरुलाई पनि धेरै राम्रो गर्छ ।

प्रकाशित मितिः २०७७ फागुन २४ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *