तितेपातीको औषधीय महत्व
काठमाडौं । यसको पूरै भाग वा पातहरुलाई कुटेर निस्किएको धुलोलाई बिहान-बेलुका खानाले ज्वरो ठीक हुन्छ ।
– यसको नियमित सेवन गर्नाले पेटको जुका मर्छ ।
– यसले दम खोकीलाई पनि नियन्त्रण गर्छ ।
– लुतो आएको ठाउँमा लगाउनाले लुतो सन्चो हुन्छ ।
– यसले छालाका सम्पूर्ण रोगहरुलाई पनि धेरै राम्रो गर्छ ।
प्रकाशित मितिः २०७७ फागुन २४ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
